Logo

आज डलरको भाउ कति ?



काठमाडौं, १५ असार । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४१ पैसा र बिक्रिदर ११९ रुपैयाँ १ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ३५ पैसा र बिक्रिदर १४२ रुपैयाँ ७ पैसा रहेको छ ।

बैंकको अनुसार आज स्विस फ्रान्स एकको खरिददर १२८ रुपैयाँ ९४ पैसा र बिक्रिदर १२९ रुपैयाँ ५९ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्