Logo

सुनको मुल्यमा सामान्य गिरावट



काठमाडौं, १५ असार । आज नेपाली बजारमा सामान्य गिरावट आएको छ । सोमबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज १ सयले घटेर प्रतितोला ९० हजार ६ सय रुपैयाँमा किन बेच भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुनको मुल्य प्रतितोला ९० हजार १ सय रुपैयाँ कायम भएको छ । हिजो प्रतितोला ९० हजार २ सय रुपैयाँ खरिद बिक्रि भएको थियो ।

त्यस्तै, चाँदीको मुल्यमा सामान्य गिरावट आएको छ । हिजो प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आज १३ सय प्रतितोला कायम भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्