Logo

केही कालोकोटधारी नाथुराम गोड्सेका समर्थक विरुद्द महान्याधिवक्त्ताको भाइब्रेन्ट बहस : बाँस्कोटा



काठमाडौं, १५ असार । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले घामबाट कुद्दै रुखमुनी गएर बसने सांसदले दाबी गर्दैमा घान नै रुखमुनि गएको नहुने टिपपणी गरेका छन् । उनले विपक्षी गठबन्धनका केही वकिललाई नाथुराम गोड्सेका समर्थकको संज्ञासमेत दिएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्-“केही कालोकोटधारी नाथुराम गोड्सेका समर्थक विरुद्द महान्याधिवक्त्ताको भाइब्रेन्ट बहस-लौ त !कस्ले कसरी निर्दल ल्याउदो रहेछ?स्वतन्त्र सांसद वा कुनै दलको कुनै सांसदलाई दलहरुले नै समर्थन गरेमा वाहेक घामबाट थाकेर कुददै रुखमुनी गएर बस्ने सांसदले दावी गर्दैमा घाम नै रुखमुनी गएको हुदैन।”



प्रतिक्रिया दिनुहोस्