Logo

जन्मस्थानमा धान रोपाईँ कार्यक्रममा सरिक हुँदै राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना (फोटोफिचर)



काठमाडौं, १५ असार । १८औं राष्ट्रिय धान दिवसको अवसरमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि इजरायलका महामहिम राजदूत हनान गोडर पर्वतको मोदी गाउँपालिका–७, राम्जा पुगेर धान रोपाइँ कार्यक्रममा सहभागी भउका छन् ।। राम्जा अध्यक्ष तिमिल्सिनाकाको जन्मस्थान हो।

 



प्रतिक्रिया दिनुहोस्