Logo

आज यी कम्पनीको कारोबार सर्वाधिक



काठमाडौं, १५ असार । शेयर बजारमा आज उच्च अंकको गिरावट आएको छ । ४७.४९ अंकले नेप्से घट्दा ६ अर्बमा कारोबार सिमित भएको छ ।

नेप्सेको अनुसार आज सबैभन्दा धेरै राधी विद्युत कम्पनीको कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता ७९० रुपैयाँ कायम भई ४९ करोड ८३ लाख बढीको कारोबार भएको छ ।

त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनीको प्रतिकित्ता ३३१ रुपैयाँ शेयरमुल्य कायम भई ३६ करोड ७८ लाख बढीको कारोबार भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot