Logo

एमाले स्थायी कमिटी बैठक : पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने निर्णय



काठमाडौं, १५ असार । नेकपा (एमाले) ले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने निर्णय गरेकोछ । आज (मंगलबार) बसेको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि जानकारी दिँदै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीलाई जेठ २ गते फर्काउने निर्णय गरेको जानकारी दिए । उनले आज बसेको बैठकले एमालेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति बैठक बोलाउने समेत निर्णय गरेको जनाए । file photo



प्रतिक्रिया दिनुहोस्