Logo

आज बिदेशीमुद्रा सटहीदर कति ?



काठमाडौं, १६ असार । नेपाल राष्ट्र बैंकको अनुसार आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४६ पैसा र बिक्रिदर ११९ रुपैयाँ ६ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ १० पैसा र बिक्रिदर १४१ रुपैयाँ ८१ पैसा रहेको छ ।

यसैगरी, स्विस फ्रान्स एकको खरिददर १२८ रुपैयाँ ७५ पैसा र बिक्रिदर १२९ रुपैयाँ ४० पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्