Logo

एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको चौथो बैठक सुरु



काठमाडौं, १६ असार । नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको चौथो बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । अहिले जारी आयोजक कमिटीको अन्तिम बैठक भनिएको छ । आजको बैठकले पार्टीलाई एकतबद्ध बनाउने सन्दर्भमा महत्त्वपूर्ण निर्णय गर्ने जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्