Logo

सिरहामा माछापुच्छ्रे बैंकको शाखा कार्यालय सञ्चालनमा, अध्यक्ष महतोले गरे उद्घाटन



काठमाडौं, १६ असार । माछापुच्छ्रे बैंकले प्रदेश नंं २ को सिरहामा शाखा कार्यालय संचालनमा ल्याएको छ । सिरहा सदरमुकाम सिरहा बजारमा सञ्चालनमा ल्याइएको उक्त शाखा कार्यालयको बैंकका अध्यक्ष डा. वीरेन्द्र प्रसाद महतो, बैंकका सिईओ सन्तोष कोइराला एंव सिरहा नगरपालिकाका नगर प्रमुख अशेश्वर यादवले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

सिरहा जिल्लाको सदरमुकाम सिरहा बजारमा खोलिएको नयाँ शाखासँगै सिरहा​मा मात्रै बैंकको ६ वटा शाखा सञ्चालनमा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम