Logo

डलरको भाउ आज कति ?



काठमाडौं, १७ असार । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ६३ पैसा र बिक्रिदर ११९ रुपैयाँ २३ पैसा रहेको छ । त्यस्तै, स्विस फ्रान्स एकको खरिददर १२८ रुपैयाँ ५८ पैसा र बिक्रिदर १२९ रुपैयाँ २३ पैसा रहेको छ ।

यसैगरी, युरोपयिन युरो एकको खरिददर १४१ रुपैयाँ ३ पैसा र बिक्रिदर १४१ रुपैयाँ ७४ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्