Logo

कांग्रेस-माओवादी मोर्चाले आम राजनीतिक जित निकाल्न सक्दैनन् : गोकुल बाँस्कोटा



काठमाडौं, १७ असार । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले दुई भेडा जुधिरहेको बेलामा तेस्रो भेडा जुध्न मिसिया भने पहिला तेस्रो भेडाकै सिंग फुक्लने टिप्पणी गरेका छन् । उनले एमालेभित्रको आन्तरिक विवादमा कांग्रेस र माओवादी केन्द्र पनि तेस्रो भेडाको रुपमा आएको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो भनेका हुन् । उनले लेखेका छन्-“दुई भेडा जुधीरहेको बेलामा तेस्रो भडो जुध्न मिसियो भने पहिला तेस्रो भेडाकै सिंग फुक्लन्छ।एमाले झगडामा धुरा पसेर काग्रेस-माओवादी मोर्चाले आम राजनीतिक जित निकाल्न सक्दैनन।” file photo



प्रतिक्रिया दिनुहोस्