Logo

चेसका १२ वर्षीय ग्रान्डमास्टर



एजेन्सी, १७ असार । १२ वर्षमै चेसमा ग्रान्डमास्टर बनेर अभिमन्यु मिश्राले विश्वकिर्तिमान बनाएका छन् । उनी चेसमा अहिलेसम्मकै सर्वाधिक कम उमेरका ग्रान्डमास्टर हुन् ।

अमेरिकामा जन्मिएका अभिमन्यु भारतीय मूलका हुन् । उनी १२ वर्ष ४ महिनाका छन् । यसअघि सेर्गेइ कारजाकिन १२ वर्ष ७ महिनामा चेसका ग्रान्डमास्टर बनेका थिए । यो रेकर्ड अभिमन्युले तोडेका छन् ।



प्रतिक्रिया दिनुहोस्