Logo

बिहीबार भुलेर पनि गर्न नहुने यी काम



नेपाली पंचांग अनुसार हप्ताका सातै दिनको विशेष महत्व हुन्छ । हामी प्रत्येक दिन कुनै न कुनै भगवानको पुजा गर्छौ । ज्योतिष शास्त्र अनुसार यदि तपाईको चिनामा गुरुको स्थिति ठिक भएमा जीवन सुख हुन्छ । बिहीबारको दिन हामी भगवान विष्णुको पुजा गर्छौ । बिहीबारको दिन हामीले पुजा र व्रत गर्दा जीवनमा सुख, सुविधा, धन सम्पत्ति र प्रेम बढ्छ ।

बिहीबारको दिन गुरु कमजोर हुनेहरुले भने व्रत र पुजा गर्नुहुँदैन् । यदि गुरुको स्थिति कमजोर भएका व्यक्तिहरुले पुजा गरेमा जीवनमा कष्टको सामना गर्नुपर्छ । यसकारण भुलेरपनि बिहीबार पुजा गर्नुहुँदैन् ।

बिहीबारको व्रत बस्दा यी कुरासँग बच्नुपर्छ

  • बिहीबार व्रतको दिनमा जुठो खाना खानुहुँदैन् । शाकाहारी खाना खानुपर्छ ।
  • बिहीबार दाह्री काट्ने, टाउको नुहाउने, नङ र कपाल काट्नु हुन्न ।
  • बिहीबार कपडा धुदाँ सम्पत्ति र सम्पन्नताको अभाव हुनेछ ।
  • यस दिनमा घर सफा गर्ने तर घर लिपपोत र माकुराको जालो हटाउनु हुँदैन् ।
  • यसदिनमा खिचडी र नुनको प्रयोग वर्जित गरिएको छ ।
  • ज्योतिष शास्त्रको अनुसार बिहीबार कुनै पनि उपयुक्त कार्य गरेमा हाम्रो जीवनमा प्रतिकुल प्रभाव पर्नेछ । जीवनमा दुःखको सामना गर्नुपर्नेछ ।

धार्मिक ग्रन्थको आधारमा



प्रतिक्रिया दिनुहोस्