Logo

लुम्बिनी सरकारका राज्यमन्त्री शर्माद्धारा राजीनामा (पत्रसहित)



काठमाडौं, १८ असार । लुम्बिनी सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनमा दिएकी हुन् ।  उनले मुख्यमन्त्री शंकर पोखरेलसमक्ष आज राजीनामा बुझाएकी हुन् ।

शर्मा जसपाकी सांसद हुन् । उनले आफ्नो पार्टीले सरकारलाई समर्थन नगरेकोले मन्त्रीको काममा निरन्तरता दिन नसक्ने जनाएकी हुन् । उनले बुझाएको राजीनामा पत्रमा भनिएको छ–नेपालको संविधानको धारा १६९ को २ बमोजिम आजको मितिबाट लागु हुने गरि मैले मेरो मन्त्री पदबाट राजीनामा गरेको छु ।’



प्रतिक्रिया दिनुहोस्