Logo

तनहुँमा कलेस्ती खोलाले बगाउँदा बृद्ध बेपत्ता



तनहुँ, १८ असार । तनहुँमा आज एक बृद्वलाई खोलाले बगाउँदा बेपत्ता भएका छन् । व्यास नगरपालिका माझफाटमा रहेको कलेस्ती खोलाले बगाउँदा ८० वर्षीय नरबहादुर विष्ट बेपत्ता भएका हुन् ।

खोला तर्ने क्रममा विष्ट बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीले हालसम्म वृद्धलाई नभेटिएको र खोजीकार्य जारी रहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्