Logo

पहिरोले सडकमा रोकिएका यी बेहुलाहरु



काठमाडौं, १८ असार । पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड बिहिबारबाट अवरुद्ध भयो । विवाहको साइत जुराएर दुलही लिन जान लागेका धेरै बेहुलाहरु रोकिए ।

भावी पत्नीलाई लिन जान लागेका बेहुलाहरु नारायणगढ मुग्लिन सडकखण्डमा रोकिएपछि चिन्तामा पनि थिए । तर, आफूमाथि नभई अरु बेहुला पनि पहिरोले बाटो अवरुद्ध भई रोक्किएकाले मन बुझाएर बसेका थिए । बेहुलाहरुले एकै ठाउँमा तसिबर पनि खिचाए । बेहुलाहरु बाटोमा रोकिएको दृश्य रोचक देखिन्थ्यो ।

लगन भएकाले असारमा कोरोना भाइरसको जोखिमका बाजुद सुरक्षा उपाय अपनाएर विवाह चलिरहेको छ ।-तस्बिर स्रोतः ठुली@BlackeeyDJ

 



प्रतिक्रिया दिनुहोस्