Logo

जब ओली र गौतमको मन मिल्यो, हात नमिल्ने कुरै भएन



काठमाडौं, १९ असार । नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले अबदेखि आफू अध्यक्ष केपी शर्मा ओलीकै कित्तामा उभिने घोषणा गरेका छन् । हिजो बसेको एमाले केन्द्रीय कमिटीको बैठकमा सहभागी हुने क्रममा नेता गौतमले आफू ओलीकै क्याम्पमा रहने घोषणा गरेका थिए । तस्विर : प्रमको सचिवालय



प्रतिक्रिया दिनुहोस्