Logo

एमाले केन्द्रीय कमिटी बैठक जारी



काठमाडौं, १९ असार । सत्तारूढ दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक जारी बैठकमा महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव पेश गरेका छन् । हिजो बसेको बैठकले माधव नेपाल पक्षधर २३ जना सांसदलाई शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ताको लागि सोमबारसम्मको लागि समय दिईएको छ। तर, नेपाल पक्षले भने कुनैपनि हालतमा हस्ताक्षर फिर्ता नलिने बताईसकेको छ। आजमात्रै पनि नेपाल र प्रधानमन्त्री ओलीबीच टेलिफोन वार्ता भएको थियो । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot