Logo

आज बिदेशी मुद्रा सटहीदर कति ?



काठमाडौं, २० असार । आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ २९ पैसा र बिक्रिदर ११९ रुपैयाँ ८९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ३ पैसा र बिक्रिदर १४१ रुपैयाँ ७४ पैसा रहेको छ ।

यसैगरी, बैंकको अनुसार आज युके पाउण्ड स्टिलिङ एकको खरिददर १६४ रुपैयाँ १ पैसा र बिक्रिदर १६४ रुपैयाँ ८४ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्