Logo

जोर-बिजोर हट्यो, सवारी साधन खुल्ला (आदेशसहित)



काठमाडौं, २० असार । सरकारले काठमाडौं उपत्यकाभित्र जोर-बिजोर सवारी साधान हटाएर खुल्ला गरेको छ । आज उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी २२ असारबाट लागू हुनेगरी खुल्ला गरेको जानकारी दिएका हुन् ।

सवारी साधान स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, स्वास्थ्य मापदण्ड पूरा गर्नुपर्ने उल्लेख छ ।

सफा टेम्पोमा ९ जना मात्र यात्रु राख्न पाइने छ । निर्माण सामाग्री ढुवानी बेलुका ९ देखि विहान ५ बजेसम्म संचालन गर्न पाइनेछ ।

सरकारले निषेधाज्ञा भने कायमै राख्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्