Logo

इन्फिनीटी लघुवित्तको विशेष सभा आज हुँदै



काठमाडौं, २१ असार । इन्फिनीटी लघुवित्त वित्तीय संस्थाको आज विशेष साधारण हुने भएको छ । कम्पनीको सभा केन्द्रिय कार्यालय गैडाकोटमा बस्दैछ । सभाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्ने विशेष प्रस्ताव पारी गर्ने जनाइएको छ ।

साथै सभाले नेपाल एग्रो लघुवित्तको १०० कित्ता शेयर बरावर इन्फिनिटी लघुवित्तको ९८ कित्ता शेयर दिने गरी शेयर मूल्य अनुपात कायम गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्