Logo

चिनियाँ अन्तरीक्षयात्री अन्तरीक्षमा हिंडे (भिडियोसहित)



एजेन्सी, २१ असार । चिनियाँ अन्तरीक्षयात्री अन्तरीक्षमा हिंडेका छन् । अन्तरीक्षमा हिंडेको तस्बिर र भिडियो नै सार्वजनिक भएको छ ।

चिनियाँ अन्तरीक्षयात्री उसको अन्तरीक्ष इतिहासमा दोस्रोपटक हिंडेका हुन् । सन् २००८ मा सेन्जु ७ मिसनमा पनि चिनियाा अन्तरीक्षयात्री हिंडेका थिए ।

चिनियाँ अन्तरीक्षयान सेन्जु १२ मा लिउ बोमिङ, टाङ होङबो अन्तरीक्षमा हिंडेका थिए । नि हाइसेङ तेस्रो अन्तरीक्षयात्री हुन् । उनी चाहिं दुई अन्तरीक्षमा हिंड्ने सहयात्रीलाई सहयोग गर्न क्याबिनभित्रै बसेका थिए ।



प्रतिक्रिया दिनुहोस्