Logo

डलरको भाउ आज कति ?



काठमाडौं, २२ असार । आज एक अमेरेकी डलरको खरिददर ११८ रुपैयाँ ५९ पैसा र बिक्रिदर ११९ रुपैयाँ १९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, स्विस फ्रान्स एकको खरिददर १२८ रुपैयाँ ७८ पैसा र बिक्रिदर १२९ रुपैयाँ ४३ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ३७ पैसा र बिक्रिदर ८९ रुपैयाँ ८२ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्