Logo

रुसी विमान दुर्घटनाग्रस्त, कोही जिवित फेला परेनन्



एजेन्सी, २२ असार । रुसको वेपत्ता विमान दुर्घटना भएको अवस्थामा फेला परेको छ । दुर्घटनाग्रस्त विमानको केही टुक्रा फेला परेको हो ।

विमान धेरै टुक्रा भएको पाइएको छ । उद्धार कार्य जारी रहेको बताइएको छ । तर, कोही पनि जिवित भेटिएका छैनन् । २८ यात्रु बोकेको एएन २६ विमान रुसको पूर्वोत्तर कामचाट्का क्षेत्रमा वेपत्ता भएको थियो ।

विमान पेट्रोपाभलोभ्स्क कामाचाटस्काईबाट पालानातर्फ उडेको थियो । पालानाको एयरपोर्टबाट केही किलोमिटर टाढा विमान दुर्घटनाग्रस्त भएको पाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम