Logo

आज कति छ डलरको भाउ ?



काठमाडौं, २३ असार । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ९९ पैसा र बिक्रिदर ११९ रुपैयाँ ५९ पैसा रहेको छ । त्यस्तै, स्विस फ्रान्स एकको खरिददर १२८ रुपैयाँ ८० र बिक्रिदर १२९ रुपैयाँ ४५ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १८ पैसा र बिक्रिदर ९० रुपैयाँ ६३ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्