Logo

फेरी बढ्यो सुनको मुल्य



काठमाडौं, २३ असार । नेपाली बजारमा केही दिन यता सुनको मुल्य बढ्ने क्रम जारी छ । मंंगलबार ९१ हजार ८ सय रुपैयाँमा कायम भएको छापावाल सुनको मुल्य आज (बुधबार) ४ सयले बढेर प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार तेजाबी सुनको मुल्य आज प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा खरिद बिक्रि भएको छ। यसैगरी, चाँदीको मुल्य भने आज स्थिर भई प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्