Logo

चीनले नेपाललाई उच्च प्राथमिकतामा राखेको छ : टंक कार्की (भिडिओसहित)



काठमाडौं, २३ असार । पूर्व राजदूत टंक कार्कीले चीनले नेपाललाई प्राथमिकतामा राखेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । नेपालले चीनलाई विकासको सहयोग लिनको लागि कन्भिन्स गर्न नसकेको पनि उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्