Logo

प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन (फोटोफिचर)



काठमाडौं, २३ असार । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आन्दोलनमा उत्रिएको छ । त्रिचन्द्र क्याम्पस रोडअघि नेविसंघले आज विरोध प्रदर्शन गरेको हो ।

 

विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहनसमेत गरेका थिए । र, प्रधानमन्त्रीको राजीनामा समेत माग गरेका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्