Logo

डलरको भाउ आज कति ?



काठमाडौं, २४ असार । आज नेपाल राष्ट्र बैंकको अनुसार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ९ पैसा र बिक्रिदर ११९ रुपैयाँ ६९ पैसा रहेको छ । त्यस्तै, स्विस फ्रान्सको एकको खरिददर १२९ रुपैयाँ ४ बिक्रिदर १२९ रुपैयाँ ६९ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ५० पैसा र बिक्रिदर ८९ रुपैयाँ ९५ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्