Logo

आयल निगमलाई विपक्षी गठबन्धनमा आवद्ध विद्यार्थी संगठनहरुको ७२ घण्टे अल्टिमेटम, बुझाए ज्ञापनपत्र (फोटोफिचर)



काठमाडौं, २४ असार । विपक्षी गठबन्धनमा आवद्ध विद्यार्थी संगठनहरुले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । आज निगमको कार्यालयमा पुगेर विद्यार्थीहरुले आज ७२ घण्टे अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएका हुन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्