Logo

आज बिदेशीमुद्रा सटहीदर कति ?



काठमाडौं, २५ असार । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ २४ पैसा र बिक्रिदर ११९ रुपैयाँ ८४ पैसा रहेको छ ।

त्यस्तै, स्विस फ्रान्स एकको खरिददर १२९ रुपैयाँ ९६ पैसा र बिक्रिदर १३० रुपैयाँ ६२ रुपैयाँ रहेको छ । यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९४ रुपैयाँ ७६ पैसा र ९५ रुपैयाँ २३ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्