Logo

बीमा कम्पनी दर्ता गर्दा सरकारले अनियमिता गरेको भन्दै अख्तियारमा उजुरी



काठमाडौं, २५ असार । रि–इन्सुरेन्स कम्पनी दर्ता गर्दा सरकारले चलखेल गरी आर्थिक अनियमितता गरेको आरोप लगाउदै तत्काल छानबिन गरि दोषीलाई कारबाही गर्न माग गर्दै संयुक्त विद्यार्थी संगठनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बिहिवार उजुरी दर्ता गराएका छन् ।

संयुक्त विद्यार्थी संगठनले बीमा कम्पनी दर्ता गर्दा ठूलो मात्रामा आर्थिक अनियमिता गरेको पाइएको भन्दै तत्काल छानबिन गरि दोषी लाई कारबाहीको माग गर्दै अख्तियारमा उजुरी दर्ता गरेको हो ।

 

 

 



प्रतिक्रिया दिनुहोस्