Logo

एमाले कार्यदलको बैठक अझै सुरु भएन, माधव नेपालनिकट सदस्यहरु बाहिरिए



काठमाडौं, २६ असार । नेकपा (एमाले) को कार्यदलको बैठक बस्न सकेको छैन् । कार्यदलमा रहेका माधव नेपाल तर्फका सदस्यहरु भने सिंहदरबारस्थित् बैठक हलबाट बाहिरिएका छन् । उनीहरु वरिष्ठ नेता माधव नेपाललाई ब्रिफिङ गर्न पुगेको बताईएको छ । एमालेभित्रको विवाद समाधानतर्फ उन्मुख रहेको बताईरहेको बेला कार्यदलको बैठक बस्न ढिलाई भएको हो । Photo Source: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्

Screenshot