Logo

एमाले कार्यदलको बैठक सुरु, रघुजी पन्त र शंकर पोखरेल अनुपस्थित्



काठमाडौं, २६ असार । नेकपा (एमाले) को कार्यदलको बैठक अहिले ५ बजेबाट सुरु भएको छ । यसअघि नै बैठक बस्ने भनेर नेताहरु सिंहदरबारस्थित् अर्थ मन्त्रालयको हलमा पुगेका थिए ।तर, वरिष्ठ नेता माधव कुमार नेपालसँग आन्तरिक छलफल गर्नु पर्ने भन्दै नेपाल पक्षधर कार्यदलका सदस्यहरु बाहिरिएपछि बैठक बस्ने सकेको थिएन ।

तर, नेताहरु नेपालसँग भेटेर फर्किएलगत्तै बैठक सुरु भएको छ। कार्यदलको आजको बैठकमा शंकर पोखरेल र रघुजी पन्त सहभागी छैनन् । पन्त विरामी भएर बैठकमा नबसेको बताईएको छ। Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot