सुवास नेम्वाङको दाबी : भोलि विहान ८ बजे सुखद् समाचार दिन्छौं (भिडिओसहित)


काठमाडौं, २६ असार । नेकपा (एमाले) को विवाद समाधान भएको छ । विवाद समाधान गर्न गठित कार्यदलले प्याकेजमै सहमति गरेको हो । आज सिंहदरबारमा बसेको बैठकले सहमतिको मस्यौदालाई अन्तिम रुप दिएको हो । बैठकपछि कुरा गर्दै नेता सुवासचन्द्र नेम्वाङले भोलि विहान ८ बजे सुखद् समाचार दिने दाबी गरे ।

Photo & Video By: Mukunda Kalikote/ReportersNepal