Logo

आज बिदेशी मुद्रा सटहीदर कति ?



काठमाडौं, २७ असार । आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ १३ पैसा र बिक्रिदर ११९ रुपैयाँ ७३ पैसा रहेको छ । त्यस्तै, स्विस फ्रान्स एकको खरिददर १३० रुपैयाँ २७ पैसा र बिक्रिदर १३० रुपैयाँ ९२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज अष्टे«लियन डलर एकको खरिददर ८८ रुपैयाँ ८८ पैसा र बिक्रिदर ८९ रपैयाँ ३२ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्