Logo

उन्नति सहकार्य लघुवित्तको कम्पनी सचिवमा अधिकारी



काठमाडौं, २७ असार। उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनी सचिवमा नारायण अधिकारीलाई नियुक्त गरेको छ । कम्पनीको असार २६ गतेको सञ्चालक समितिको बैठकबाट कम्पनी सचिवमा अधिकारी नियुक्त भएका हुन् ।

कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत समेत रहेका अधिकारीलाई कम्पनीले एक सुचना जारी गर्दै नियुक्त गरेको जानकारी दिएको हो ।



प्रतिक्रिया दिनुहोस्