Logo

एमाले कार्यदल बैठक सम्पन्न, १० बुँदे सहमति (सहमतिपत्रसहित)



काठमाडौं, २७ असार । नेकपा (एमाले) को कार्यदलको बैठक सम्पन्न भएको छ। सिंहदरबारमा बसेको करिब १३ घण्टाको लामो बैठकले १० बुँदे सहमति गरेको छ । कार्यदलको तर्फबाट भीम रावलले सुरुमा मिडियाकर्मीहरुलाई सम्बोधन गर्दै दश बुँदे सहमति भएको जानकारी गराएका थिए । त्यसलगत्तै प्रदीप ज्ञवालीले १० बुँदे वाचन गरेका थिए ।

Photo Source: Sanjib Bagale/Twitter



प्रतिक्रिया दिनुहोस्