Logo

आज बिदेशी मुद्रा कतिमा साट्न पाइन्छ ?



काठमाडौं, २८ असार । आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ १३ पैसा र बिक्रिदर ११९ रुपैयाँ ७३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ४७ पैसा र बिक्रिदर १४२ रुपैयाँ १८ पैसा रहेको छ ।

त्यस्तै, बैंकको अनुसार स्विस फ्रान्स एकको खरिददर १३० रुपैयाँ ३५ पैसा र बिक्रिदर १३१ रुपैयाँ रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्