Logo

आज सुनचाँदीको मुल्य कति ?



काठमाडौं, २८ असार । नेपालमा आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज तेजाबी सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा खरिद बिक्रि भएको महासंघले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्