Logo

अमेरिकाले दिएको १५ लाख खोप काठमाडौंमा ल्याइयो



काठमाडौँ, २८ असार: अमेरिकी सरकारले कोभिड–१९ विरुद्ध १५ लाख मात्रा खोप सहयोगस्वरुप आज नेपाललाई हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले आजै यहाँ आइपुगेको खोप हस्तान्तरण गरे ।



प्रतिक्रिया दिनुहोस्