Logo

प्रतिगमन परास्त भयो : जनार्दन शर्मा



काठमाडौं, २८ असार । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा पूर्व गृहमन्त्री जनार्दन शर्माले प्रतिगमन परास्त भएको स्पष्ट पारेका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्ने निर्णय र कांग्रेस सभापति शेरबहादुर देउवालाई भोलि (मंगलबार) ७ बजेभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि नेता शर्माले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्–‘प्रतिगमन परास्त भयो ।’ file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot