प्रतिनिधि सभा पुनःस्थापना र देउवालाई प्रधानमन्त्री नियुक्तिको सर्वोच्चको आदेशको पूर्णपाठ


काठमाडौं, २८ असार । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना को पक्षमा फैसला गरेको छ । आज संवैधानिक इजलासले नेपाली काँग्रेसका संसदीय दलका नेता समेत रहेका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्ने ओदश समेत दिएको छ ।