Logo

हामी ठीक ठाउँमा थियौं र जित्यौं : जगन्नाथ खतिवडा



काठमाडौं, २८ असार । नेकपा (एमाले) का नेता जगन्नाथ खतिवडाले आफूहरु ठीक ठाउँमा भएकोले जितेको प्रतिक्रिया दिएका छन् । अदालतले प्रतिनिधिसभा पूनःस्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएपछि नेता खतिवडाले यस्तो बताएका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्-



प्रतिक्रिया दिनुहोस्