Logo

अदालतविरुद्ध ओलीनिकट युवा विद्यार्थी (फोटोफिचर)



काठमाडौं, २८ असार । सर्वोच्च अदालतको प्रतिनिधि सभा पुनःस्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने आदेशविरुद्ध नेकपा एमालेको केपी शर्मा ओलीनिकट युवा विद्यार्थी सडकमा आएका छन् । उनीहरुले आज अदालतको पुत्ला दहन समेत गरेका छन् ।

तस्बिरः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्