Logo

डलरको भाउ आज कति ?



काठमाडौं, २९ असार । आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ २ पैसा र बिक्रिदर ११९ रुपैयाँ ६२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, युरोपिउन युरो एकको खरिददर १४१ रुपैयाँ ७ पैसा र बिक्रिदर १४१ रुपैयाँ ७९ पैसा रहेको छ ।

यसैगरी, बैंकको अनुसार एक क्यानेडियन डलरको खरिददर ९५ रुपैयाँ २८ पैसा र बिक्रिदर ९५ रुपैयाँ ७६ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्