Logo

१६ अंकले नेप्से बढ्दा ५ अर्बमा सिमित कारोबार



काठमाडौं, २९ असार । साताको कारोबारको तेस्रो दिन आज शेयर बजारमा हरियाली छाएको छ । लाइफ इन्स्योरेन्स बाहेक अन्य सबै उपसमहुमा हरियाली छाएको छ ।

आज नेप्से १६ दशमलव ३४ अंकले बढेर २८ सय ७१ विन्दुमा रोकिएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ४ दशमलव ७४ अंकले बढेर ५३९ दशमलव ५१ विन्दुमा पुगेको छ ।

नेप्सेको अनुसार आज २२३ कम्पनीको ५३ हजार १३९ पटक कारोबार भएर ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार २२४ रुपैयाँ बराबरको १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता शेयर खरिद बिक्रि भएको छ ।



प्रतिक्रिया दिनुहोस्