Logo

सपथपछि प्रधानमन्त्री र मन्त्रीहरु (फोटोफिचर)



काठमाडौं, २९ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीसँगै नेपाली काँग्रेसबाट मन्त्री भएका गृहमन्त्री बालकृष्ण खाँड र कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रबाट मन्त्री भएकाहरु ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल र अर्थमन्त्री जर्नादन शर्माले सपथ लिएका छन् ।

सपथ लिएपछि प्रधानमन्त्री देउवाले पदभार ग्रहण गरी क्याबिनेट बैठक पनि राखेका छन् ।

तस्बिरः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्