Logo

अर्थमन्त्री शर्मा कार्यभार ग्रहण गर्दै(फोटोफिचर)



काठमाडौँ, ३० असार: नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मा बुधबार अर्थ मन्त्रालयमा आफ्नो पदभार ग्रहण गर्दै । मङ्गलबार नियुक्त भएका मन्त्री शर्माले नियुक्त भएकै दिन शपथग्रहण गरेका थिए । कार्यभार आज मात्र गरेका हुन् ।

तस्वीर : रत्न श्रेष्ठ- रासस



प्रतिक्रिया दिनुहोस्