Logo

माधव नेपालको निम्तोमा प्रधानमन्त्री देउवा चिया पिउन कोटेश्वरमा



काठमाडौं, ३० असार । प्रधानमन्त्री शेरबहादुर देउवा माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । नेता नेपालको निवासमा प्रधानमन्त्री देउवा भर्खरै कोटेश्वर पुगेका हुन् । प्रधानमन्त्री देउवानिकट स्रोतकाअनुसार नेता नेपालको निम्तोमा प्रधानमन्त्री कोटेश्वर पुगेका हुन् ।

नेता नेपाल पक्षधर सांसदरुकै समर्थनमा देउवा प्रधानमन्त्री बनेका हुन् । उनले हिजोमात्रै सपथ लिएका हुन् । नेता नेपाल पक्ष वर्तमान सरकारमा सहभागी हुनेबारे पनि आजको भेटवार्तामा छलफल हुने बताईएको थियो । Photo Source: Mohan Gautam/Facebook



प्रतिक्रिया दिनुहोस्